सरोकारवालाद्धारा मानव बेचविखन तथा बाल यौन शोषण न्युनिकरणमा जोड

विकल्प न्युज बेनी , जेठ २९ गते । समाजमा पछिल्लो समय बाल हिंसा बाल यौन शोषण बलात्कर ,र मानव बेचविखन जस्ता जघन्य अपराधका घटना बढेको प्रति बेनिका सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । शक्ती समुह पोखराको आयोजनामा बुधबार सदरमुकाम बेनीमा भएको मानव बेचविखन तथा बाल यौन शोषण विरुद्ध सरकारी तथा गैरसरकारी निकाय विचको समन्वय बैठकमा … Continue reading सरोकारवालाद्धारा मानव बेचविखन तथा बाल यौन शोषण न्युनिकरणमा जोड